हामीले हाम्राे लाेहाेरुङ् भाषाकाे बीकास साथै हाम्राे भाषा लाेप भएर जान नदीनका लागी लाेहाेरुङ् भाषामै सरल ढङ्गबाट भाषा लेखन निर्देशिका प्रकाशन गरेका छाैं। जुन तपाइले यहाँ भेट्न सक्नुहुन्छ साथै डाउन्लाेड समेत गर्न सक्नुहुन्छ। लोहोरूङ् भाषा लेखन नीर्देशीका (867.47 KB)