सु-समचारीय सन्देश

मानिस अरु सबै प्राणीहरु भन्दा चेतनशील प्राणी हो। त्यही पनि कहिलेकाँही जानी जानी या त अन्जानमा गल्तिहरु धेरै नै गरीरहेका हुन्छौँ। अनि हामिले गरेका कतिपय गल्तिहरु त्यस्ता हुन्छन् जुन गल्तिको क्षमा पाउन अत्यन्तै मुस्कील हुन्छ। त्यस्ता गल्तिहरुको पनि क्षमा पाईने एउटै मात्र ठाउँ परमेश्वर हो। हाम्रो पापको निम्ती उहाँले आफ्नो पुत्रलाई यस धर्तीमा पापीहरुको हातबाट मर्न पठाउनुभयो अनि हामी त्यसैको फलस्वरुप आज पाप रहित भएका छौँ।
के तपाईँ अझै पनि दोधारमा हुनुहुन्छ? की तपाँई सत्य अनि साँचो ईश्वरको खोजिमा हुनुहुन्छ? के तपाईँ आफ्नो जिवनलाई बचाईराख्न चाहानुहुन्छ? यदि त्यसो हो भने आउनुहुोस तपाईलाई उहाँको राज्यमा स्वागत सहित बोलावट भईरहेको छ।
परमेश्वर साँचो हुनुहुन्छ, कसरी ? यि सबै जान्न चाहानुहुन्छ भने यहाँ तल उहाँको बारेमा केही सत्य कुरा उपलब्ध छन। अवश्य पढ्नुहोला।

pdf.png

Your encouragement is valuable to us

Your stories help make websites like this possible.