लुका अडीयो बाईबल

यो लुकाको किताब एउटा लुका भन्‍ने अयहूदी मानिसले लेखेको हो। उनी औषधी चलाउने मानिस थिए। लूकाले लेखेको यो असल पुस्‍ताकले यस्‍तो कुरा बताउछ, इस्राएलीहरुको बिचमा मुक्तिदाता येसु आउनु हुन्‍छ भनेर उनीहरुसगँग बाँधिएको करार अनुसार उहाँ आउनु भएर सबै मानिसहरुलाई बचाउनु हुन्‍छ भन्‍ने खुशीको कुरा छ। अनि सबै मानिसहरुलाई असल कुरा सुनाओस्‌ भनेर परमेश्‍वरले उहाँलाई पठाउनु भएको हो। यो असल कुरा दुःखमा परेका सबै मानिसहरुको लागि लेखिएको हो। \ip लुकाले लेखेको यो किताबले अघिल्‍लो भागहरुमा येसु आउनु भएको र पछिल्‍लो भागहरुमा उहाँ स्‍वर्ग जानु भएको कुराको वर्णन गर्छ। स्‍वर्गदूतहरुले गाएको गित, येसुलाई जन्‍माउदा उहाँलाई भेट्‌न आएको गोठालाहरु, येसु सानो हुदाँ परमेश्‍वरको घरमा जानुभएको, असल सामरी र हराएको छोराको कुरा यो पुस्‍तकमा मात्र भेटिन्‍छ।”

यि सबै कुराहरुलाई हामीले सजिलैसँग पढ्न  तथा सुन्न पनि सकियोस भनेर अडियो मा पनि तपाईँहरु माझ राखेका छौँ। निशु:ल्क डाउनलोड तथा सुन्न सक्नुहुनेछ।

Thumbnail image
Video Player is loading.
Current Time 0:00
Duration 12:55
Loaded: 0%
Stream Type LIVE
Remaining Time 12:55
mp3 (best quality)
 
1x
  • Chapters
  • descriptions off, selected
  • subtitles off, selected
  • default, selected

Your encouragement is valuable to us

Your stories help make websites like this possible.